back
CTIZAN AD

अपर सोलुले पायो आईपिओ निष्काशनको अनुमति

वि.सं.२०७९ वैशाख ८ बिहीवार

702 

shares

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (नेप्से)ले हिजो बैशाख ७ गते अपर सोलुलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले बोर्डबाट अनुमति पाएसँगै आयोजना प्रभावित र स्थानीयगरी ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बुमै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १३:२६ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...