back
CTIZAN AD

एनएमबि बैंकले सात वटै प्रदेशका लागि ल्यायो ‘कृषिकर्जा योजना’

वि.सं.२०७९ वैशाख ८ बिहीवार

645 

shares

काठमाडौं । एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषिकर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना बैंशाख २ देखि असार ३२ सम्म लागू हुने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १को लागि पाथिभारा ब्यवसायिक कृषिकर्जा, मधेश प्रदेशको लागि मधेश व्यवसायिक कृषिकर्जा, वागमती प्रदेशको लागी स्मार्ट कृषिकर्जा, गण्डकी प्रदेशको लागी गण्डकी व्यवसायिक कृषिकर्जा, लुम्बिनी प्रदेशको लागी बुद्धभूमि व्यवसायिक कृषिकर्जा, कर्णाली प्रदेशको लागी कर्णाली व्यवसायिक कृषिकर्जा र सुदूर पश्चिम प्रदेशको लागी सुदूर पश्चिम व्यवसायिक कृषिकर्जा योजना ल्याएको छ ।

बैंकले यस कर्जा योजना अन्र्तगत स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशासनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, विमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको जनाएको छ ।

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाईनान्सिङ्गलाई प्राथमिकता दिदै आईरहेको छ । यसका साथै यो दिगो व्यवसायकालागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक भएको बैंकले जनाएको छ । बैंकले दिर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी समय समयमा यस्ता योजनाहरु प्रस्तुतगदै आइरहेको जानकारी गराएको छ ।

 

वि.सं.२०७९ वैशाख ८ बिहीवार १५:५३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...