back
CTIZAN AD

बुद्धिजीवीहरुको प्रकाशन प्रचण्डद्धारा विमोचन, यस्ता छन् माओवादी आन्दोलनका २३३ उपलब्धि

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

1.1K 

shares

काठमाडौं । ‘माओवादी आन्दोलनका प्रमुख उपलब्धिहरु’ नामक पुस्तिका विमोचन भएको छ ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कार्यालय पेसिडाँडामा आयोजित पार्टी स्थापना दिवशको कार्यक्रममा सो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बुद्धिजीवी संगठनद्वारा प्रकाशित पुस्तिका विमोचन गरेका हुन् ।

माओवादी आन्दोलनले प्राप्त गरेका राजनैतिक परिवर्तन, संवैधानिक अधिकार, सामाजिक न्याय, वित्तिय क्षेत्रका पूर्वाधार र विकास तथा शुसासनका पक्षमा भएका २३३ उपलब्धिहरु उल्लेख गरिएको सो पुस्तिका ७५३ तहमै पठाइने जनाइएको छ ।

May be an image of 1 person and text that says 'माओवादी आन्दोलनका प्रमुख उपलब्धीहरु 1 अवस्था व्यवस्था बदल्यौं बदल्न, माओवादी केन्द्रलाई भोट 父 प्रकाशक नेपाल बुद्िजीवी संगठन केन्द्रीय समिति'

संगठनका संयोजक कृष्णराज केसीका अनुसार पार्टीको प्रदेश संयन्त्र, बुद्दिजीवीको प्रदेश संयन्त्र तथा अन्य जनवर्गिाय संगठनका माध्यमबाट देशैभर सो पुस्तिका वितरण हुनेछ ।

कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा १५२ औं लेनीन जयन्तीको अवसमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु कृष्ण बहादुर महरा, देव गुरुङ, वर्षमान पुन, लीलामणि पोखरले, देवेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो भने बुद्दिजीवी संगठनका संयोजक कृष्ण केसी र सहसंयोजक नीलकण्ठ तिवारी लगायत केन्द्रीय तथा प्रदेश पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १४:३५ मा प्रकाशित

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...