back
CTIZAN AD

राप्रपाले अघि सार्यो तीन ठूला महानगरको मेयरमा श्रेष्ठ, महर्जन र खराललाई

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

1K 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं, ललितपुर र पोखरामा महानगरमा मेयरको उम्मेदवार टुंगो लगाएको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौंमा वरिष्ठ कलाकर्मी मदनदास श्रेष्ठ, ललितपुर प्रमुखमा अष्ट महर्जन र पोखरा महानगरपालिकामा शंकर खराललाई मेयरको उम्मेदवारमा टुंगो लगाएको हो ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १४:१४ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...