back
CTIZAN AD

महानगर मेट्रो अध्यक्षमा किशोर सेढाई निर्वाचित

वि.सं.२०७९ वैशाख १० शनिवार

744 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम प्रतिष्ठान शाखामा समाजवादी प्रेस संगठन नेपालको संगठन निर्माण भएको छ ।

नेकपा (एस) निकट मानिने सो संगठनको भेलाले किशोरकुमार सेढाईँको अध्यक्षतामा ७ सदस्सीय कमिटी गठन गरेको हो ।
महानगर मेट्रो एफएम प्रतिष्ठान शाखा कमिटीको उपाध्यक्षमा गौरव पोखरेल, सचिवमा प्रकाश उप्रेती र कोषाध्यक्षमा उदेन सामी रहेका छन भने सदस्यहरूमा पूर्ण महर्जन, जीतबहादुर मगर र बाबु कृष्ण मानन्धर रहेका छन ।

No description available.

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष तथा समाजवादीको प्रचार बिभाग उपप्रमुख शम्भु श्रेष्ठको प्रमुख आतिथ्यता, ऐक्यबद्धता प्रकाशनका अध्यक्ष नीलकण्ठ तिवारी, उपत्यका पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष भोलानाथ पोखरेल, काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा १५ वडाका वडा अध्यक्ष ईश्वर मान डंगोल, पेशागत विशेष जिल्ला कमिटी सचिवालय सदस्य नमराज ढकाल, समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्षद्वय विश्वमणि सुवेदी, सन्तराम बिडारी, उपमहासचिव उर्मिला कुँवर, समाजवादी प्रेस संगठन नेपालका सचिव तथा नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाईं, समाजवादी प्रेस संगठन नेपाल काठमाडौँका अध्यक्ष भीम लामा लगायतका अतिथिहरुको उपस्थिती तथा शुभकामना रहेको सो कार्यक्रमको सभापतित्व पत्रकार किशोर सेढाईले गरेका थिए ।

वि.सं.२०७९ वैशाख १० शनिवार १४:३१ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...