back
CTIZAN AD

दीपक तिवारीको संयोजकत्वमा माओवादीको निर्वाचन परिचालन समिति गठन

वि.सं.२०७९ वैशाख १० शनिवार

816 

shares

काठमाडौं । पर्वत काठमाण्डौ संपर्क समन्वयको बैठकले दिपक तिवारीको संयोजकत्वमा निर्वाचन परीचालन समिति गठन गरेको छ ।

अध्यक्ष शीवलाल पुरीको प्रस्तावमा कार्यवाहक अध्यक्ष बने लगत्तै तिवारीको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति बनेको हो ।

समितिका सल्लाहाकार नीलकण्ठ तिवारी,मनहरी तिमिल्सीना, भीमनाथ रेग्मी, चोकनारायण काफ्ले तथा उपाध्यक्ष मोती सुवेदी लगायतका पदाधिकारीको उपस्थितीमा सम्पन्न बैठकले नेकपा (माओवादी केन्द्र) तथा गठबन्धनका उम्मेदवारलाइ जिताउन सक्रिय हुने र बिभिन्न भूमिका पूरा गर्ने निर्णय गरेको छ ।

No description available.

यसअघि बिकास सोनी लगायतको उपसमितिले तयार गरेको क्यालेण्डर बिमोचन तथा मोती सुवेदीको संयोजकत्वमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा माओवादी नेता दीनानाथ शर्मा लगायतको उपस्थिती रहेको थियो ।

पर्वतको फलेवास नगरपालिका घर भएका तिवारी बिद्युत् क्षेत्रका ज्ञाता र बिकासवादी समाजिक अभियन्ताका रुपमा समेत स्थापित छन । नेपालको परीवर्तनकारी राजनैतिक दल माओवादी केन्द्रलाई शसक्त पार्न आफ्नो क्रियाशिलता बढाउने साथै असारभित्र ब्यापक भेला गरेर सम्मेलन सम्पन्न गर्ने प्रतिबद्धता उनले ब्यक्त गरेका छन ।

वि.सं.२०७९ वैशाख १० शनिवार १४:२७ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...