back
CTIZAN AD

बुटवलको जंगलमा श्रीमान श्रीमती मृत अवस्थामा भेटिए

वि.सं.२०७९ वैशाख ११ आइतवार

789 

shares

काठमाडौं । रुपन्देहीको बुटवलको जंगलमा श्रीमान् श्रीमती मृताअवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर जंगलमा बुटवल ११ को देविनगर बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ मृत अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवल प्रमुख ठगबहादुर केसीका अनुसार घरबाट बेपत्ता भएका उनीहरुको एक महिनापछि जंगलमा सुकिसकेको अवस्थामा शब फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

चैत ६ गते घरबाट निस्किएका उनीहरु घर नफर्किएपछि आफन्तले खोजि गरिदिन भन्दै प्रहरीमा निवेदन समेत दिएका थिए ।
उनीहरुको शब फेला परेको स्थानमा विषादीको बोतल समेत फेला परेकोले उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७९ वैशाख ११ आइतवार १५:२९ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...