back
CTIZAN AD

नेतृ झाक्रीको चेतावनी–’गठबन्धनका केही नेताहरुसँग हिसाव मिलान गर्नुपर्छ’

वि.सं.२०७९ वैशाख १२ सोमवार

954 

shares

काठमाडौं । एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले गठबन्धनभित्रका केही नेताहरुले देखाएको दम्भको हिसाब मिलान गर्नुपर्ने भन्दै चेतावनी दिएकी छन् ।

स्थानीयतह निर्वाचनमा गठबन्धनबीच तालमेल र भागबण्डा गरेर अगाडि बढेपनि त्यसमा कांग्रेस लगायतका पार्टीका केही स्थानीय नेता तथा कार्यकर्ताको व्यवहार सन्तोषजनक नदेखिएको अवस्थामा नेतृ झाक्रिले गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी हुन् ।


‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन । गठबन्घनका दलहरूको विचमा हामीले आफैभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ । हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो । यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ । बस !’ नेतृ झाक्रिले सामाजिक संजालमा ट्विटरमा लेखेकी छन् ।

 

वि.सं.२०७९ वैशाख १२ सोमवार ०७:५८ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...