back
CTIZAN AD

हेलिकप्टर चढेर मेयरको उम्मेदवारी दिन गएका कांग्रेस नेता धर्मराज कार्यकर्ताबाटै कुटिए

वि.सं.२०७९ वैशाख १२ सोमवार

711 

shares

काठमाडौं । मेयरको उम्मेदवारी दर्ता गराउन हेलिकप्टर चढेर दिक्तेल पुगेका कांग्रेस नेता धर्मराज पोखरेल कार्यकर्ताबाटै कुटिएका छन् । सोमबार उम्मेदवारी दर्ता गर्न दिक्तेल पुगेका पोखरेल असन्तुष्ट कार्यकर्ताले कुटपिट गरेका हुन् ।

सार्वजनिक भिडियोमा पोखरेललाई जोगाउन प्रहरीलाई निकै हम्मे परेको देखिन्छ । कार्यकर्ताले उनलाई लेखेटीरहेको र कुटीरहेको देख्न सकिन्छ ।

वि.सं.२०७९ वैशाख १२ सोमवार १५:४७ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...