back
CTIZAN AD

सिवाईसीको साधारण शेयर (आईपीओ) बिहिबार बाँडफाडँ हुुने

वि.सं.२०७९ वैशाख १३ मंगलवार

999 

shares

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको साधारण शेयर (आईपीओ) बिहिबार बाँडफाडँ हुुने भएको छ । शेयर बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बैशाख १५ गते बिहान ९ बजे नक्साल स्थित आफ्नै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।

लघुवित्तले वैशाख ६ गतदेखि वैशाख २ गतेदेखि आईपीओ निष्काशन गरेको हो । लघुवित्त कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको आईपिओका लागि माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा मार्फत शेयरको बाँडफाँड हुने जनाइएको छ ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार १३:३० मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...