back
CTIZAN AD

स्थानीय तहको निर्वाचन : कुन प्रदेशमा कति उम्मेदवार ?

वि.सं.२०७९ वैशाख १३ मंगलवार

807 

shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेद्वारी दर्ता गरेकाहरुको संख्या सार्वजनिक गरेको छ । आयोगले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४४ हजार ४ सय १६ जना रहेका छन् । तर, आयोगले सार्वजनिक गरेको संख्या प्रणाली प्रविष्ट भएको संख्या मात्रै हो ।

आयोगले जनाएअनुसार ७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो ।

सबैभन्दा बढी मधेश प्रदेशमा परेको आयोगले जनाएको छ । आयोगले जनाएअनुसार मधेश प्रदेशमा ३७ हजार ३ सय ७७ जनाले मनोनयन दर्ता गरेका छन् । मधेश पछि सबैभन्दा बढी बागमती प्रदेशमा २३ हजार ९ सय २६ जना, लुम्बिनी प्रदेशमा २२ हजार ७ सय ६६ जना र प्रदेश १ मा २२ हजार ४ सय ७० जनाले मनोनयन दर्ता गराएका छन् ।

कर्णाली प्रदेशमा १३ हजार १ सय २६ जना, गण्डकी प्रदेशमा १२ हजार ५ सय ४७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ४ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो ।

यस्तो छ प्रदेशअनुसार सूची

वि.सं.२०७९ वैशाख १३ मंगलवार १४:२७ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...