back
CTIZAN AD

राजिस्थान रोयल्ससँग बेङ्गलोर २९ रनले पराजित

वि.सं.२०७९ वैशाख १४ बुधवार

876 

shares

१५ काठमाडौँ । राजिस्थान रोयल्सले यस आईपिएलमा आफ्नो छैठौँ जित हासिल गरेको छ । राजिस्थानले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २९ रनले पराजित गर्दै आफ्नो छैठौँ जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको राजिस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । राजिस्थानका लागि ब्याटिङ्गमा रियान परागले सर्वाधिक ५६ रनको पारी खेलेका थिए भने बेङ्गलोरका लागि बलिङ्गमा मोहम्मद सिराज, जश हेजलवुड र वानिन्दु हसरंगाले सर्वाधिक २ २ विकेट हात पारेका थिए ।

१४५ रनको लक्ष्य पछाएको बेङ्गलोरले पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । बेङ्गलोरको टिम १९.३ ओभरमा ११५ रन बनाएर अलआउट हुन पुगेको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा फाफ डुप्लेसिसले सर्वाधिक २६ रन बनाएका थिए । राजिस्थानका लागि बलिङ्गमा कुलदिप सेनले सर्वाधिक ४ विकेट हात पारेका थिए ।

जितसँगै राजिस्थान रोयल्स ८ खेलबाट १२ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने रोयल च्यालेन्सर्ज बेङ्गलोर ९ खेलबाट १० अकं जोड्र्दै अकं तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १०:१५ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...