back
CTIZAN AD

गुजरातले निकाल्यो सातौँ जित, रासिद खानको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७९ वैशाख १५ बिहीवार

939 

shares

१५ वैशाख, काठमाडौँ । गुजरात टाइटन्सले २०२२ को आईपिएलमा आफ्नो सातौँ जित हासिल गरेको छ । गुजरातले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै सातौँ जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो । हैदरावादका लागि ब्याटिङ्गमा अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाएका थिए भने एडेन मार्करामले पनि ५६ रनको अर्धसतकीय पारी खेलेका थिए । बलिङ्ग तर्फ गुजरात टाइटन्सका लागि मोहम्मद समीले ब्याटिङ्गमा रिद्धिमान साहले सर्वाधिक ६८ रन बनाएका थिए । त्यसैगरी राहुल तेवाटियाले २१ बलमा ४० रन र रासिद खानले ११ बलमा ३१ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । बलिङ्ग तर्फ सनराइजर्स हैदरावादका लागि उमरन मलिकले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ५ विकेट हात पारेका थिए ।

जितसँगै गुजरात टाइटन्स ८ खेलबाट १४ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने हैदरावाद ८ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको तेस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १०:३६ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...