back
CTIZAN AD

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले दिए राजीनामा

वि.सं.२०७९ वैशाख १५ बिहीवार

840 

shares

काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले राजीनामा दिएका छन् ।

पार्टीको आर्थिक विभाग प्रमुख समेत रहेका पौडेलले पार्टीका अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै राजीनामा प त्र बुझाएका हुन् ।

गत मंसिर १८ गते सम्पन्न राप्रपाको एकताको महाधिबेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि पार्टी छोडेका तत्कालीन राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा नेपाल ब्युँत्याएका थिए । अध्यक्ष थापाले गत फागुन १८ गते पौडेललाई केन्द्रीय उपाध्यक्षमा मनोनित गरेका थिए तर २ महिना पनि नहुँदै पौडेलले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन् । पौडेल फिल्म निर्माता समेत हुन् ।

 

वि.सं.२०७९ वैशाख १५ बिहीवार १०:३९ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...