back
CTIZAN AD

आज नेपाल र जिम्बाबे ‘ए’ भिड्दै, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७९ वैशाख १८ आइतवार

1K 

shares

१८ वैशाख, काठमाडौँ । नेपाल र जिम्बाबे ‘ए’ बिचको ३ खेलको टि-२० श्रृखला अन्तर्गतको पहिलो टि-२० खेल आज हुदैँछ ।

नेपाल जिम्बाबेलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने योजनाका साथ मैदान उत्रने छ भने जिम्बाबे घरेलु टोली नेपाललाई उसकै मैदानमा हराउदै सिरिजमा विजयी सुरुवात गर्ने योजनामा रहेको छ । यस ३ खेलको टि-२० श्रृखला समाप्त भएपछि नेपालले जिम्बाबे ‘ए’ विरुद्ध नै ३ खेलको एकदिवसीय श्रृखला खेल्ने छ ।

यी दुई टिम बिचको खेल काठमाडौँको त्रिवि मैदानमा नेपाली समय अनुसार १ बजेबाट सुरु हुनेछ ।

नेपालको सम्भावित प्लेइङ्ग ११:
कुशल भुर्तेल, असिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछान, लोकेश बम, अविनाश बोहरा ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १०:४० मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...