back
CTIZAN AD

मतपत्रको नमूना सार्वजनिक, कुन जिल्लाका लागि कस्तो मतपत्र प्रयोग हुन्छ त ?

वि.सं.२०७९ वैशाख १८ आइतवार

837 

shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीयतह निर्वाचनका लागि मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

आयोगका अनुसार भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने पछि सार्वजनिक गरिनेछ ।

उक्त सार्वजनिक भएको मतपत्र अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिन्ह कालो रंगको हुने छन् भने सबैभन्दा माथि राष्ट्रिय पार्टीको चुनाव चिन्ह् रहनेछ । साथै जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनावी चिन्ह्हरु तल क्रमश राखिएको छ ।

यस्तो छ जिल्लागत मतपत्र, हेर्नु यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७९ वैशाख १८ आइतवार ११:२३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...