back
CTIZAN AD

चुनावको प्रचारमा हिँडेका एक व्यक्तिको भिरबाट लडेर मृत्यु

वि.सं.२०७९ वैशाख १९ सोमवार

783 

shares

काठमाडौं । स्थानीयतहको निर्वाचनका क्रममा चुनाव प्रचार–प्रसारमा हिँडेका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार प्युठानको नौबहिनी गाउँपालिका २ को लिघामा चुनावमा भोट माग्न हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयका अनुसार पाँचदलीय गठबन्धनका साझा उम्मेदवारका लागि भोट माग्न हिँडेका थापा मगरको घर दैलो कार्यक्रम सकेर घर फर्किने बेलामा लडेर मृत्यु भएको हो ।

वि.सं.२०७९ वैशाख १९ सोमवार १३:१२ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...