back
CTIZAN AD

सिद्धार्थको प्लाटिनम प्लस बचत खातामा आकर्षक ब्याजदर

वि.सं.२०७९ वैशाख २३ शुक्रवार

576 

shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नववर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहक वर्गको चाहनाअनुरूप वार्षिक ८.०३ प्रतिशत ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।

बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरूमाझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको जनाएको छ ।

आकर्षक प्रतिफलका अतिरिक्त प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरूले मासिक ब्याज भुक्तानी, प्रायोरिटी बैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट (पहिलो वर्षको लागि), डेबिट कार्ड, मोबाइल बैैंकिङ, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैंकिङ, युएनओ क्रेडिटकार्ड, डिम्याटरमेरो सेयर सी–आस्वा, प्रिपेड युएसडी ईकमकार्ड लगायत सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।

सो खाता सिद्धार्थ बैंककोे १९० वटा शाखा कार्यालयहरूबाट सहजै यो खाता खोल्न सकिने बताइएको छ । यस खाताबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०७:२५ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...