back
CTIZAN AD

तोकियो कक्षा १२ को परीक्षा केन्द्र (सूचीसहित)

वि.सं.२०७९ वैशाख २६ सोमवार

2.4K 

shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षा केन्द्र तोकेको छ । बोर्डले जेठ १६ गतेदेखि संचालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको हो ।

बोर्डले सूचना जारी गर्दै बोर्डको वेवसाइटमा परीक्षा केन्द्रको सूची प्रकाशन गरेको छ । साथै बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवम् शाखा कार्यलयहरुले समेत आ-आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई जानकारी गराउन अनुरोध गरेको छ ।

बोर्डका अनुसार जेठ १६ गतेदेखि २५ गतेसम्म परीक्षा संचालन हुने छ ।

परीक्षा केन्द्रको सूची:

वि.सं.२०७९ वैशाख २६ सोमवार १३:२९ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...