back
CTIZAN AD

बाराको जितपुरसिमरा उपमहानगरको मेयरमा माओवादी केन्द्रका पौडेल विजयी

वि.सं.२०७९ जेठ ५ बिहीवार

933 

shares

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजन पौडेल विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट उपमहानगरमा मेयरको उम्मेदवार बनेका पौडेल १८ हजार ७४३ मतसहित उपमहानगरको मेयरमा निर्वाचित भएका हुन् । पौडेलका प्रतिद्धन्द्धी एमालेबाट उम्मेदवार रहेकी सरस्वती चौधरीले १७ हजार ७७९ मत ल्याएकी थिइन् ।

त्यसैगरी उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार भोला अधिकारी विजयी भएका छन् । अधिकारीले १७ हजार ४९२ मत ल्याएर निर्वाचित हुँदा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी काङ्ग्रेसकी मेघा शाहीले १५ हजार ८४२ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी लोसपाको मेयर उम्मेदवार सञ्जय साहले ५,३८२ मत ल्याएका प्राप्त गरेका छन् ।

वि.सं.२०७९ जेठ ५ बिहीवार ०७:०० मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...