Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (जेठ ६ गते, मई २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ ०७ पैसा र विक्रिदर १२४ रुपैयाँ ६७ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ २३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ६१ पैसा र विक्रिदर १३१ रुपैयाँ २४ रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ४३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ ११ पैसा र विक्रिदर १५४ रुपैयाँ ८५ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ४५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 20, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.07 124.67
EUR (European Euro)
1 130.61 131.24
GBP (UK Pound Sterling)
1 154.11 154.85
CHF (Swiss Franc)
1 127.03 127.64
AUD (Australian Dollar)
1 86.90 87.33
CAD (Canadian Dollar)
1 96.73 97.20
SGD (Singapore Dollar)
1 89.60 90.03
JPY (Japanese Yen)
10 9.72 9.76
CNY (Chinese Yuan)
1 18.39 18.48
SAR (Saudi Arabian Riyal)
1 33.08 33.24
QAR (Qatari Riyal)
1 33.97 34.13
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 33.78 33.94
MYR (Malaysian Ringgit)
1 28.17 28.30
KRW (South Korean Won)
100 9.72 9.77
SEK (Swedish Kroner)
1 12.44 12.50
DKK (Danish Kroner)
1 17.55 17.63
HKD (Hong Kong Dollar)
1 15.81 15.89
KWD (Kuwaity Dinar)
1 404.79 406.75
BHD (Bahrain Dinar)
1 329.11 330.70

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा