back
CTIZAN AD

कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

वि.सं.२०७९ जेठ ६ शुक्रवार

918 

shares

कलैया । बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएका छन् । रामप्रासद ९ हजार १०५ प्राप्त गरी निर्वाचित भएका हुन् । रामप्रासदका निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीले ८ हजार ३०७ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार लक्ष्मीकुमारीले ९ हजार ८८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी एमालेकी सुनैना थरुनीेले ८ हजार ४८३ मत प्राप्त गरेकी छन् ।

विसं २०७४ मा कोल्हबी नगरको प्रमुखमा एमालेका भण्डारी र उपप्रमुखमा एमालेकै थरुनी निर्वाचित भएका थिए ।

वि.सं.२०७९ जेठ ६ शुक्रवार १०:२९ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...