back
CTIZAN AD

वीरगन्ज महानगरको मेयरमा सिंह र उपमेयरमा आलम विजयी

वि.सं.२०७९ जेठ १० मंगलवार

765 

shares

काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पाटीं (जसपा) का राजेशमान सिंह विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका सिंहले ४६ हजार २१५ मतसहित महानगरको मेयरमा विजयी भएका हुन् ।

मेयरमा सिंह विजयी हुँदा नेकपा एमाले–लोसपा गठबन्धनका साझा उम्मेदवार विजय कुमार सरावगी २३ हजार ६७१ मत प्राप्त गरेका छन् । उनी सिंहभन्दा २२ हजार ५४४ मतले पछि परेका हुन् ।

त्यसैगरी उपमेयरमा पनि सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता इम्तियाज आलम विजयी भएका छन् । उनले ३० हजार ७८ मतसहित विजयी हुँदा लोसपा–एमाले गठबन्धनका नेता पुरुषोत्तम लाल झाले ९ हजार ५६८ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा जसपाबाट मेयर निर्वाचित भएका सरावगीले पछिल्लो समय जसपा छाडेर एमालेमा प्रवेश गरेसँगै एमाले–लोसपा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका थिए ।

.

वि.सं.२०७९ जेठ १० मंगलवार १०:०३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...