back
CTIZAN AD

पोखरा महानगरको मेयरमा एकिकृत समाजवादीका धनराज आचार्य विजयी

वि.सं.२०७९ जेठ ११ बुधवार

1.1K 

shares

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा (एकिकृत समाजवादी) पार्टीका धनराज आचार्य विजयी भएका छन् ।

गठबन्धनबाट मेयरको साझा उम्मेदवार बनेका आचार्यले ६ हजार बढी मतान्तरसहित विजयी हासिल गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ५८ हजार ८९३ मतसहित मेयरमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी कृष्ण थापाले ५२ हजार ८४८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मन्जुदेवी गुरुङले सबैभन्दा बढी मत ल्याएर विजयी भएकी छन् । गुरुङले ६० हजार ५४६ मत ल्याएर उपमेयरमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी गठबन्धनबाट साझा उम्मेदवार बनेकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् । गुरुङ २०७४ मा पनि लोकप्रिय मतसहित महानगरको उपमेयर बनेकी थिइन् ।

पोखरा महानगरमा कूल २ लाख ७ हजार मतदाता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

वि.सं.२०७९ जेठ ११ बुधवार ०६:४५ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...