back
CTIZAN AD

विद्युत् सम्बन्धी कुनै समस्या पर्यो ? फोन गर्नुहोस् ११५० मा

वि.सं.२०७९ जेठ ११ बुधवार

702 

shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले विद्युत् सम्बन्धी समस्या तथा गुनासो सम्बोधन गर्न उपत्यकाका ग्राहकहरुका लागि हटलाइन सेवा सुरु गरेको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाका ग्राहकहरुबीच विद्युत् सेवा आपूर्ति सम्बन्धी गुनासो तथा सूचना एवं जानकारीहरु एकै स्थानबाट आदान–प्रदान गर्न उपत्यकाका ग्राहकहरुका लागि छुट्टै कल सेन्टर २४ घटा सूचारु हुने जानकारी दिएको छ ।
‘काठमाडौं उपत्यकाभित्र विद्युत् आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा विद्युत् प्राधिकरणको हटलाइन ११५० मा फोन सम्पर्क गरी तत्पश्चात अंक १ डायल गरेर कल सेन्टरमा जानकारी गराउन अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

No description available.

वि.सं.२०७९ जेठ ११ बुधवार ११:१० मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...