back
CTIZAN AD

माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

वि.सं.२०७९ जेठ ११ बुधवार

720 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

बुधबार बसेको केन्द्रको पूर्वस्थायी समिति सदस्यहरुको अनौपचारिक बैठकले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भएका आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

उक्त बैठकले यहि जेठ १७ र १८ गते पार्टीका तर्फबाट देशैभरी निर्वाचित भएका पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई काठमाडौं बोलाए स्थानीय निकायमा उनीहरुले गर्नुपर्ने कामबारे प्रशिक्षण दिने बताइएको छ ।
माओवादी केन्द्रले हालसम्म १२१ पालिका प्रमुख र १२८ स्थानमा उपप्रमुख जितेको छ ।

वि.सं.२०७९ जेठ ११ बुधवार १५:१६ मा प्रकाशित

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती...