back
CTIZAN AD

कोपिला

वि.सं.२०७९ जेठ १४ शनिवार

1K 

shares

शोभाराम ओली, रोल्पा


एउटा आकृति मनले देख्दै आएको छ
रमाउँछु कल्पनामै जन्मिन्छन् शब्दका लहाराहरु
दिमागले सोच्छ हातले लेख्दै आएको छ


तिम्रो मुस्कान हेर्छु अनि लजाउँछु
आवाज तिम्रो कोइली जस्तो चाल नागिनको
गहिरो श्वास फेर्छु अनि लजाउँछु


पहिले हेर्दा संसारमा छाउने किरण जस्तो
बोली मिठो, माया मिठो व्यवहार बहुत कडा रहेछ
बादलको लहर चिर्दै आउने किरण जस्तो


कालो रोगन थेप्चो नाक चिम्सा आँखा तिम्रो
मेरो पागल मन, मुटुलाई सँधैभरि चुँडाएर लाने
मधुर रै’छ बोली कोइली जस्तो भाखा तिम्रो


कसले सोच्छु बाध्यताको डोको भित्र के छ
कहिले हाँस्छु, कहिले रुन्छु, एक्लै म बर्बराउँछु
आफैंलाई नै थाहा छैन पोको भित्र के छ

 

वि.सं.२०७९ जेठ १४ शनिवार ०९:०६ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...