back
CTIZAN AD

लोकतन्त्रलाई सार्थक बनाउन नेता र पार्टीहरु बदलिनुपर्छ– नारायणकाजी श्रेष्ठ

वि.सं.२०७९ जेठ १५ आइतवार

789 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले लोकतन्त्रलाई बलियो र सार्थक बनाउन पार्टी र नेताहरु बदलिनुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै नेता श्रेष्ठले गणतन्त्र भनेको परम्परागत राजतन्त्रको अन्त्य मात्र नभएर लोकतन्त्र पनि हो भन्ने सबैले ख्याल गर्नुपर्ने बताएका छन् ।

‘गणतन्त्र स्थापना गरेर ठीक गरेका हौं । तर यो पनि ख्याल गर्नुपर्ने हुन्छ कि गणतन्त्र भनेको परम्परागत राजतन्त्रको अन्त्य मात्र होइन, यो त लोकतन्त्र हो, ’वरिष्ठ नेता श्रेष्ठले सामाजिक संजालमा भनेका छन्, ‘यसलाइ सार्थक बनाउन हामी नेता र पार्टीहरु बदलिनु पर्छ । मुख्य कुरा हो, आफ्नो नीजि वा पार्टीगत स्वार्थको लागि बिदेशी शक्तिको सेवा गरेर वा उनीहरुको योजना अनुसार काम गरेर राष्ट्रघात गर्ने प्रवृतिको अन्त्य गरिनु पर्छ ।

वि.सं.२०७९ जेठ १५ आइतवार १०:४८ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...