काठमाडौं । मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्षको बजेट स्वीकृत गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आज ४ बजे बस्ने संसदको बैठकमा बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।
वि.सं.२०७९ जेठ १५ आइतवार १६:०४ मा प्रकाशित






























