काठमाडाैं । सरकारले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) तीन वर्षभित्रमा सक्ने लक्ष्य लिएको छ । आइतबार आगामी आर्थिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) तीन वर्षमा सक्ने लक्ष्य लिएको जानकारी दिएका हुन् ।
यसका लागि ३० अर्ब ७ करोड रकम विनियोजन गरेको उनले जानकारी दिए ।
वि.सं.२०७९ जेठ १५ आइतवार १७:४६ मा प्रकाशित






























