back
CTIZAN AD

टेलिकम संचालकमा ११ जनाको उम्मेदवारी दर्ता, लामिछानेको सम्भावना बलियो

वि.सं.२०७९ जेठ १६ सोमवार

1K 

shares

काठमाडौं । नेपालको सबैभन्दा ठ्रलो संचार सेवा प्रदायक संस्था नेपाल टेलिकमको संचालकका लागि ११ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

नेपाल टेलिकम कर्मचारी प्रतिनिधि संचालक पदको उम्मेदवार मनोनयनका सिलसिलामा यादव पनेरु, रंजित लोहिया, शंकर लामिछाने, वीरेन्द्रलाल जोशी, नारायण अधिकारी, ब्रजेश शर्मा, मधुसुधन दाहाल, सुनिल मिश्र, सुवास साह, विवेक दाहाल र भावेश कर्ण लगायतले उम्मेदवारी दर्ता गरेका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनको पक्षधर र प्रतिगमनको विरुद्धमा जुझ्दै आएका शंकर लामिछानेले तेस्रो नं मा उम्मेदवारी दर्ता गरेका छन् । एमाले निकट एनटीनको नेतृत्वमा रहेका यादव पनेरुले सो धारबाट उम्मेदवारी दिएका हुन् भने कुनैबेला नेपाल राष्ट्रिय कर्मचारी संगठनको निर्वाचित अध्यक्ष भैसकेका सुनिल मिश्रले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी निकट कर्मचारीहरुले आधिकारीक रुपमा आफ्नो उम्मेदवारी नदिएकाले गठबन्धनको पक्षधर भनिएका लामिछानेसँग सहमति हुने प्रचार गरिएको छ । टेलिकम कर्मचारी भीम अधिकारीका अनुसार लामिछानेको विजय लगभग सुनिश्चित भएको छ ।

वि.सं.२०७९ जेठ १६ सोमवार १६:२२ मा प्रकाशित

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...