back
CTIZAN AD

महामारीबाट किशोरीहरू बढी प्रभावितः सर्वेक्षण

वि.सं.२०७९ जेठ १९ बिहीवार

810 

shares

काठमाडौँ । अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड–१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।

युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका करिब १,००० किशोर किशोरीहरूको आहारविहार, शारीरिक क्रियाकलाप, मदिारा र सुर्तिजन्य वस्तुको प्रयोग, मनोरञ्जनात्मक समय,निद्राको ढाँचामा आधारित भएर गरेको सर्वेक्षणमा महामारीबाट किशोरीहरू बढी प्रभावित भएका देखिएको हो ।

दुई वर्षको अध्ययनले २४ प्रतिशत किशोरीहरू महामारीको समयमा कम निद्राबाट पीडित भएका तथा किशोरहरूको तुलनामा उनीहरूको मदिरा सेवनमा पनि वृद्धि भएको देखाएको छ । मानसिक स्वास्थ्य विशेषज्ञ एवम् सर्वेक्षणका प्रमुख लेखक लरेन गार्डनरले सर्वेक्षणका परिणाम विगत दशकमा देखा परेका प्रवृत्तिहरूसँग मिल्दाजुल्दा रहेका तर महामारीको तनावले स्थितिलाई अझ बढाएको बताएका छन् ।

“विशेषगरी किशोरहरूमा किशोरावस्थामा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोगमा वृद्धि हुने अपेक्षा गरिएको थियो तर मदिरा प्रयोगको दर अपेक्षाकृत कम पाइयो, बन्दाबन्दीका बेला किशोरकिशोरीहरूले मनोरञ्जनका निम्ति डिजिटल उपकरणहरूको अत्यधिक प्रयोग गरेका थिए भने पत्रु खाना पनि कम खाएका थिए । ” सर्वेक्षण नतिजा सुनाउँदै उनले भनेका छन् ।

वि.सं.२०७९ जेठ १९ बिहीवार १६:४९ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...