एन आर एन साइप्रसले नया वर्ष २०७४ को कार्यक्रममा visit Nepal Europe 2017 पनि गर्ने भएको छ । साइप्रसमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई April 9thआइतबारको दिन सकेसम्म आ-आफ्नो भेसभुसा र नेपाली संस्कृति झल्काउने खालको पहिरन लगाएर आउन हुन एन आर एन साइप्रस हार्दिक अनुरोध गरेको छ ।
साथै नयाबर्सको कार्यक्रममा नेपाली कला र संस्कृति झल्काउने खालको नृत्य,गीत अथवा अन्य प्रसुति प्रस्तुत गर्ने भएको हुदा समय मै आफ्नो नाम टिपाउन हुन अनुरोध समेत गरिएको छ । Visit Nepal Europe 2017अभियान लाई सहयोग गर्नु हुन साइप्रसका सम्पूर्ण संघसंस्था तथा नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई एन आर एन साइप्रसले हार्दिक अनुरोध समेत गरेको छ । ।
येदि तपाई आफ्नो प्रतिभा देखाउन चाहनु हुन्छ भने निम्न ठेगाना तथा फोनमा समप्र्क गर्न सकिनेछ
Subas Malla: 96751378
Santosh Badal:96277419
Biran Magar:96729713
कार्यक्रम मिति :9th april 2017
समय: 11;00am
स्थान:palas theatre nicosia cyprus near buspark
वि.सं.२०७३ चैत ८ मंगलवार ११:४६ मा प्रकाशित



























