back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ जेठ २२ आइतवार

720 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (जेठ २२ गते, जुन ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ९० पैसा र विक्रिदर १२४ रुपैयाँ ५० पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ११ पैसा र विक्रिदर १३३ रुपैयाँ ७५ रहेको छ भने युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ७९ पैसा र विक्रिदर १५६ रुपैयाँ ५४ पैसा रहेको छ । आज पाउण्ड र युरोको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 123.90 124.50
EUR (European Euro)
1 133.11 133.75
GBP (UK Pound Sterling)
1 155.79 156.54
CHF (Swiss Franc)
1 129.16 129.79
AUD (Australian Dollar)
1 89.85 90.28
CAD (Canadian Dollar)
1 98.61 99.09
SGD (Singapore Dollar)
1 90.22 90.66
JPY (Japanese Yen)
10 9.52 9.57
CNY (Chinese Yuan)
1 18.60 18.69
SAR (Saudi Arabian Riyal)
1 33.03 33.19
QAR (Qatari Riyal)
1 33.92 34.09
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 33.73 33.90
MYR (Malaysian Ringgit)
1 28.23 28.37
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.75 12.81
DKK (Danish Kroner)
1 17.89 17.98
HKD (Hong Kong Dollar)
1 15.80 15.87
KWD (Kuwaity Dinar)
1 404.80 406.76
BHD (Bahrain Dinar)
1 328.65 330.24

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७९ जेठ २२ आइतवार ०७:५६ मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...