back
CTIZAN AD

नायिका मिरुना मगरमाथि भएको दुव्र्यवहारप्रति एनआरएनए युकेको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७९ जेठ २३ सोमवार

885 

shares

युके । चलचित्र कबड्डीकी नायिका तथा एनआरएनए युकेकी पंजिकृत सदस्य मेरिना मगरमाथि भएको दुव्र्यवहारप्रति एनआरएनए युकेले आपत्ति जनाएको छ ।

संघले  कबड्डी ४ को प्रदर्शनका क्रममा सिभिल मलको हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहारको घटनामा जोडिएकालाई माफी दिइसकेपछि पनि मिरुनाविरुद्ध सामाजिक संजाल लगायतका माध्यमबाट भैरहेका टिका टिप्पणी र आक्रमणप्रति संघले खेद प्रकट गरेको हो ।

‘गैरआवासीय नेपाली संघ युकेका प्रत्येक सदस्यहरुविरुद्ध कार्यक्षेत्रमा हुने दुव्र्यवहारमा हाम्रो सरोकारको विषय हो भने विदेशबाट ज्ञान सीप लिएर फर्केका नेपालीहरुको सम्मान र सुरक्षा गैरआवासीय नेपाली समुदायको साझा चासोको विषय हो ।’ संघका अध्यक्ष प्रेम मगरद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

मिरुना लगायत विदेशबाट नेपालमा गएर नेपाली कला क्षेत्रमा योगदान दिइरहेका सबै कलाकारहरुको सम्मान र सुरक्षाको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दै उक्त घटनालाई लिएर कुनैपनि समुदाय वा धार्मिक समुदायबीच मतभेद बढाउने खालका गतिबिध नर्गन समेत संघले आग्रह गरेको छ ।

वि.सं.२०७९ जेठ २३ सोमवार १७:२१ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...