back
CTIZAN AD

अब नेपालमा रहेका भारतीय नागरिकले दूतावासमा आफ्नो विवरण दर्ता गराउनुपर्ने

वि.सं.२०७९ जेठ २५ बुधवार

1.3K 

shares

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई अनिवार्य रुपमा दूतावासको कार्यालयमा आफ्नो विवरण दर्ता गराउन अनुरोध गरेको छ ।

काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले नेपालमा कार्यरत, अध्ययनरत लगायतका विभिन्न संघ संस्था तथा क्षेत्रमा कार्यरत आफ्ना नागरिकलाई दूतावासको अनलाइनमा गएर आफ्नो विवरण दर्ता गराउन अनुरोध गरेको हो ।

दूतावासद्धारा जारी सूचना अनुसार भारतीय नागरिकका लागि कुटनीतिक सुविधा पाउनका लागि अनिवार्यरुपमा आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको हो ।

दूतावासका अनुसार अनलाइन अपोइन्टमेन्ट बुक गरेर आफ्नो नाम दर्ता गराउन सकिनेछ । दर्ताका लागि भारतीय नागरिक भएको पुष्टि हुने प्रमाण (पासपोर्ट वा भोटर आइडी कार्ड) जागिर÷ विद्यार्थी आदिका लागि आफू कार्यरत संस्थाको पत्र, नेपालमा रहँदै आएको ठेगानाको प्रमाण, पासर्पोट साइजको दुईवटा फोटो अनिवार्य चाहिने पनि दूतावासद्धारा जारी सूचनामा उल्लेखछ ।

No photo description available.

वि.सं.२०७९ जेठ २५ बुधवार ०८:०८ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...