back
CTIZAN AD

राप्रपा अध्यक्ष लिङ्देनले तोके पार्टीका विभिन्न विभाग प्रमुखहरु

वि.सं.२०७९ जेठ २५ बुधवार

675 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभिन्न पाँच विभागमा प्रमुख तोकेका छन् ।

अध्यक्ष लिङ्देनले मंगलबार पार्टीका विभिन्न विभागका प्रमुखहरु तोकेका हुन् ।

अध्यक्ष लिङ्देनले उपाध्यक्ष बुद्धिमान तामाङलाई राजनीति विभाग प्रमुख, उपाध्यक्ष ध्रुब बहादुर प्रधानलाई प्रशिक्षण विभाग प्रमुख, महामन्त्री डा. धवल शम्सेर राणालाई संगठन विभाग प्रमुख, महामन्त्री भुवन कुमार पाठकलाई अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख र प्रा.डा रामप्रसाद उप्रेतीलाई स्वास्थ्य विभाग प्रमुख तोकेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

वि.सं.२०७९ जेठ २५ बुधवार ०८:३४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...