back
CTIZAN AD

पब्जी खेल्न नदिएको रिसमा गोली हानेर आमाको हत्या

वि.सं.२०७९ जेठ २५ बुधवार

1.1K 

shares

काठमाडौं । पब्जी खेल्न नदिएको झोकमा भारतको लखनउमा एक १६ वर्षीय किशोरले आफ्नै आमाको गोली हानि हत्या गरेका छन् ।

आमाले पब्जी खेल्न नदिएको भन्दै ती युवकले आफ्नी आमाको हत्या गरेर तीनदिनसम्म घरमै शब कुहाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

उनले आइतबार आमाको हत्या गरेर आमाको शब घरमै लुकाए । हत्याको सोहिदिन उनी १० वर्षीया बहिनीसँग घरमै बसे । दोस्रोदिन बहिनीलाई घरमै बन्द गरेर साथीहरुको घरमा गएका उनले राति पुनः साथीहरुलाई घरमा ल्याएर अनलाइनबाट खाना मगाएर ल्यापटपमा फिल्म हेरेर बसे ।

साथीहरुले आमाको बारेमा सोध्दा हजुरआमाको स्वास्थ्य खराब भएकाले मावल गएको बताउँदै साथीलाई झुट बोलेका उनले आमाको मृत शरीरबाट गन्ध नआवोस् भनेर कोठामा फ्रेसनर समेत छरेका थिए । मंगलबार साथी आफ्नो घर फर्किएपछि छिमेकमा खेल्न निस्किएका थिए उनी । रातिसम्म शब कुहिएर दुर्घन्ध बढ्न थालेपछि उनले सोहि राति आफ्ना वुवालाइ भिडियो कल गरेर घटनाका बारेमा बताएका थिए ।

उनका बुवा भारतीय सेनामा कार्यरत छन् । वुवाको लाइसेन्स प्राप्त पेस्तोलबाट आमाको हत्या गरेका थिए ।

पब्जिको लत लागेका उनलाई पब्जी खेल्न रोक लगाएपछि आक्रोशित बनेका उनले आमाको हत्या गरेको प्रहीले जनाएको छ । ऐजेन्सीको सहयोगमा

वि.सं.२०७९ जेठ २५ बुधवार १४:५० मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...