back
CTIZAN AD

अर्थमन्त्री शर्मा भन्छन् – पुँजी बजारलाई प्रविधिमैत्री बनाउनु पर्छ

वि.सं.२०७९ जेठ २५ बुधवार

660 

shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल सरकारका धितोपत्रलगायत अन्य वित्तीय क्षेत्रका नियमक निकायलाई जवाफदेहिताको साथ कार्य गर्न आग्रह गरेका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

अर्थमन्त्री शर्माले धितोपत्र बोडको समस्या समाधान गर्न नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री आधुनिक प्रविधि बनाउनु पर्ने बताए ।

उनले भने, “धितोपत्र बोर्डको आजको समस्या समाधानका लागि नेपालको आजको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री बनाउनु पर्ने आवश्यकता छ ।”

अर्थमन्त्री शर्माले आफु अर्थ मन्त्रालय आए देखिनै धितोपत्र बजारलाई सुधार गर्ने विषयलाई उठान गरेको बताए । उनले धितोपत्र बजारमा भएका समस्यालाई पहिचान गरी समाधान गरिएकोसमेत बताए ।

वि.सं.२०७९ जेठ २५ बुधवार १५:५७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...