back
CTIZAN AD

विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो, यसरी दिन सकिन्छ आवेदन

वि.सं.२०७९ जेठ २५ बुधवार

930 

shares

काठमाडौं । काठमाडौंमा कोठा भाडामा लिएर बसिरहेका विद्यार्थीलाई निस्शुल्क विद्युतीय चुलो वितरण गरिने भएको छ । आदिबासी, दलित, जनजाति र लोपोन्मुख समुदायका विद्यार्थीलाई निस्शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँड्नका लागि भन्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आवेदन माग गरेको छ ।

केन्द्रका अनुसार सरकारी र सामुदायिक शिक्षण संस्थामा विश्वविद्यालय तहमा अध्ययनरत ती समुदायका विद्यार्थीले असार ९ गतेभित्र निवेदन दिन सक्नेछन् ।

आवेदन भर्नको लागि नागरिकताको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस तथा विद्यार्थी परिचयपत्र प्रतिलिपि र लोपोन्मुख आदिवासी, जनजाति तथा दलित वर्ग भएको खुल्ने परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ।

यसरी दिन सकिन्छ आवेदन

अनलाइन आवेदन दिन वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको वेभसाइटमा https://aepc.gov.np मा गएर अनलाइन फर्म भर्न सकिनेछ । केन्द्रले जारी गरेको सूचनाअनुसार यस लिंकबाट फर्म बुझाउन सकिनेछ ।

वि.सं.२०७९ जेठ २५ बुधवार १७:५७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...