back
CTIZAN AD

“चिन्तामुक्त लगानीका लागि” सि.बि.आइ.एल प्रिभिलेज्ड पिएमएस

वि.सं.२०७९ जेठ २६ बिहीवार

882 

shares

कठमाडौं । यस सि.बि.आई.एल क्यापिटल लि.द्वारा लगानी व्यवस्थापन सेवा अन्तर्गत सि.बि.आइ.एल प्रिभिलेज्ड पिएमएस नामक नयाँ योजना सुचारु गरेको छ । विगत लामो समय देखि ग्राहकहरुलाई लगानी व्यवस्थापन सहित अन्य सेवाहरु प्रदान गर्दै आएको यस क्यापिटलले ग्राहकवर्गहरुको ध्यानलाई मध्यनजर गर्दै उच्च प्रतिफल तथा सर्वोत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्यका साथ यो योजना तयार पारेको हो ।
क्यापिटलका अनुसार यस योजनाको संक्षिप्त विवरणहरु निम्न अनुसार रहेका छन्:
न्यूनतम लगानी            रु.१०,००,०००।– (बराबरको रकम वा शेयर)
न्यूनतम अवधि २ वर्ष    सेवा शुल्क ०.९०% वा सो भन्दा कम(लगानीको रकमका आधारमा)
बधा दर                      १०%
प्रदर्शन शुल्क              १०%–(प्रतिफलको आधारमा) बधा दर भन्दा माथिको प्रतिफलमा

योजनाका विशेषताहरु :

  • दक्ष तथा योग्य जनशक्ति द्वारा संचालित
  • ग्राहकको जोखिम बहनका आधारमा अनुकूल लगानी व्यवस्थापन सेवा
  • अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने,
  • बजारको साप्ताहिक प्राविधिक विश्लेषण प्रतिवेदन,
  • मासिक रुपमा वृहत आर्थिक सूचकहरुको प्रतिवेदन,
  • त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन,
  • शेयर बजार सम्बन्धि निशुल्क तालिम (१० वा सो भन्दा बढी लगानीकर्ताको समूहका लागि)सि.बि.आइ.एल प्रिभिलेज्ड पिएमएस योजनाले लगानीकर्ताहरुलाई बजारमा जोखिम कम लिएर आफ्नो लगानीलाई सुरक्षित साथ अगाडि बढाउन मद्दत गर्ने पनि कम्पनीले जनाएको छ । दक्ष जनशक्तिले कम्पनीले अवलम्बन गरेको निति तथा नियमको अधिनमा रहि बजारमा आउने उतार चढावलाई अवसरका रुपमा बदल्न मद्दत गर्नेछन पनि उसको दावी छ।

    यो सेवा लिनको लागि ग्राहकहरुले सि.बि.आई.एल क्यापिटल लि.,बाटुलेघर वा सिटिजन्स बैंक इन्टरनेसनल लि. को डिल्लीबजार स्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । यस योजना सम्बन्धी थप जानकारीको लागि मोबाइल नंः ९८१८९७०९२२ वा इमेल pms.operation@cbilcapital.com मा सम्पर्क गर्न सकिने पनि क्यापिटलले जनाएको छ ।

वि.सं.२०७९ जेठ २६ बिहीवार १५:४९ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...