back
CTIZAN AD

घुस प्रकरणमा मुछिएका वकिललाई कारबाही गर्ने बार काउन्सिलको निर्णय

वि.सं.२०७९ असार ८ बुधवार

714 

shares

काठमाडौं । १० करोड घुस प्रकरणमा मुछिएका अधिवक्ता रुद्रप्रसाद शर्मालाई बार काउन्सिलले कारबाही गर्ने निर्णय गरेको छ । काउन्सिलको बुधबार बसेको बोर्ड बैठकले न्यायाधीश कोइरालालाई घुस प्रलोभन देखाउने अधिवक्ता पोखरललाई सात दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाएको हो ।

सार्वजनिक भएको अडियोअनुसार अधिवक्ता पोखरेल ‘विचौलिया’को भूमिकामा देखिएको ठहर गर्दै काउन्सिलले छानबिन गरेर कारबाही गर्ने निर्णय गरेको हो । अधिवक्ता पोखरेललाई कस्तो कारबाही हुने गर्ने भन्ने छानबिनपछि मात्र तय हुने बताइएको छ ।

दोषी करार भएमा अधिवक्तामाथि काउन्सिलले लाइसेन्ससमेत रद्द गर्न सक्दछ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो सार्वजनिक भएको थियो । घुस लेनदेनको अडियो सार्वजनिक भएपछि बुधबार नै बसेको न्याय परिषदको आकस्मिक बैठकले न्यायाधीश कोइरालालाई तत्कालको लागि निलम्बन गर्दै छानबिन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

१० करोड डिलमा मुछिएका न्यायाधिश कोइराला भन्छन् – ममाथि छानबिन होस्

न्यायाधीश र वकिलबीचको घुस डिल सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

न्यायाधीश–वकिल घूस प्रकरणबारे छानबिन गर्न समिति गठन

वि.सं.२०७९ असार ८ बुधवार १८:०४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...