back

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ असार १८ शनिवार

720 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असार १८ गते, जुलाई २) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ १८ पैसा र विक्रिदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ९० पैसा र विक्रिदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ८४ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ १० पैसा र विक्रिदर १५२ रुपैयाँ ८३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ७४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for July 2, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.18 126.78
EUR (European Euro)
1 131.90 132.52
GBP (UK Pound Sterling)
1 152.10 152.83
CHF (Swiss Franc)
1 131.36 131.98
AUD (Australian Dollar)
1 85.76 86.17
CAD (Canadian Dollar)
1 97.68 98.14
SGD (Singapore Dollar)
1 90.47 90.90
JPY (Japanese Yen)
10 9.32 9.37
CNY (Chinese Yuan)
1 18.83 18.92
SAR (Saudi Arabian Riyal)
1 33.63 33.79
QAR (Qatari Riyal)
1 34.46 34.62
THB (Thai Baht)
1 3.54 3.56
AED (UAE Dirham)
1 34.35 34.52
MYR (Malaysian Ringgit)
1 28.63 28.77
KRW (South Korean Won)
100 9.73 9.78
SEK (Swedish Kroner)
1 12.25 12.31
DKK (Danish Kroner)
1 17.73 17.82
HKD (Hong Kong Dollar)
1 16.08 16.16
KWD (Kuwaity Dinar)
1 411.11 413.07
BHD (Bahrain Dinar)
1 334.68 336.27

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असार १८ शनिवार ०७:३९ मा प्रकाशित

Himalayan Life AD
संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

काठमाडौँ ।   गत भदौ २३ र २४ को जेनजी आन्दोलन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । गत कार्तिक २३ गते नेपालको पहिलो बैंक नेपाल...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा...