back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असार २० सोमवार

969 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असार २० गते, जुलाई ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ १८ पैसा र विक्रिदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ । डलरको भाउ आज सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ५९ पैसा र विक्रिदर १३२ रुपैयाँ २२ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ झण्डै ३० पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ६३ पैसा र विक्रिदर १५२३ रुपैयाँ ३५ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ५३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for July 4, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.18 126.78
EUR (European Euro)
1 131.59 132.22
GBP (UK Pound Sterling)
1 152.63 153.35
CHF (Swiss Franc)
1 131.51 132.13
AUD (Australian Dollar)
1 85.99 86.40
CAD (Canadian Dollar)
1 97.94 98.40
SGD (Singapore Dollar)
1 90.36 90.79
JPY (Japanese Yen)
10 9.33 9.38
CNY (Chinese Yuan)
1 18.83 18.92
SAR (Saudi Arabian Riyal)
1 33.63 33.79
QAR (Qatari Riyal)
1 34.45 34.61
THB (Thai Baht)
1 3.55 3.56
AED (UAE Dirham)
1 34.35 34.52
MYR (Malaysian Ringgit)
1 28.63 28.77
KRW (South Korean Won)
100 9.71 9.76
SEK (Swedish Kroner)
1 12.24 12.30
DKK (Danish Kroner)
1 17.69 17.77
HKD (Hong Kong Dollar)
1 16.08 16.16
KWD (Kuwaity Dinar)
1 411.41 413.37
BHD (Bahrain Dinar)
1 334.68 336.27

आज कति तोकेको छ त राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ असार २० सोमवार ०७:३० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...