back
CTIZAN AD

काठमाडौंस्थित भारतीय दूतावासका कर्मचारीको गोली लागेर मृत्यु

वि.सं.२०७९ असार २० सोमवार

696 

shares

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा आफैले आफैलाई गोली हानेर एक कर्मचारीले आत्महत्या गरेका छन् ।

गोली लागेर मृत्यु हुने कर्मचारी भारतकै रहेको बताइएको छ । दीपक सिंह नामका सुुरक्षा गार्डले सोमबार बिहान लैनचौरस्थित दूतावासको कार्यालयमै आफैमाथि गोली हानेको बताइएको छ ।

कुनैपनि देशको दूतावासमा भएको घटनामा उनीहरुकै देशको कानुन लागूहनुे हुनाले नेपाल प्रहरी घटनास्थल पुगेपनि घटनाको अनुसन्धान तथा शबको व्यवस्थापन दूतावास आफैले गर्ने जनाइएको छ । हाल ती सुरक्षाकर्मीको शब त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको बताइएको छ ।

वि.सं.२०७९ असार २० सोमवार १५:४३ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...