back
CTIZAN AD

बिवाह बन्धनमा बाँधिइन् नायिका निता ढुंगाना

वि.सं.२०७९ असार २४ शुक्रवार

861 

shares

काठमाडौ । नायिका निता ढुंगाना बिवाह बन्धनमा बाँधएकी छन् ।

ढुंगानाले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग विवाह गरेकी हुन् ।

ढुंगाना र अधिकारीले शुक्रबार दरबारमार्गस्थित याक एण्ड यति होटलमा विवाह गरेका हु्न् । ४ वर्षदेखि प्रेममा रहेका उनीहरु आज बिवाह बन्धनमा बाँधिएका हुन् ।

आज आफन्त तथा नजिकका साथीभाइलाई मात्रा बोलाएर बिहे गरेका उनीहरुले २६ गते सोहि होटलमा रिसेप्सन पार्टी राखेको बताइएको छ । उक्त पार्टीमा भारतीय कलाकार पनि आउने चर्चा गरिएको छ ।

फोटोहरु– तौवा इभेन्ट्स

 

 

वि.सं.२०७९ असार २४ शुक्रवार १५:५७ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...