back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ असार २६ आइतवार

789 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असार २६ गते, जुलाई १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ०९ पैसा र विक्रिदर १२८ रुपैयाँ ६९ पैसा रहेको छ भने त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ३१ पैसा र विक्रिदर १५२ रुपैयाँ ०३ पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.51 127.11
EUR (European Euro)
1 128.09 128.69
GBP (UK Pound Sterling)
1 151.31 152.03
CHF (Swiss Franc)
1 129.51 130.12
AUD (Australian Dollar)
1 86.27 86.68
CAD (Canadian Dollar)
1 97.29 97.75
SGD (Singapore Dollar)
1 90.16 90.59
JPY (Japanese Yen)
10 9.32 9.36
CNY (Chinese Yuan)
1 18.87 18.96
SAR (Saudi Arabian Riyal)
1 33.70 33.86
QAR (Qatari Riyal)
1 34.44 34.60
THB (Thai Baht)
1 3.51 3.53
AED (UAE Dirham)
1 34.44 34.61
MYR (Malaysian Ringgit)
1 28.58 28.71
KRW (South Korean Won)
100 9.72 9.76
SEK (Swedish Kroner)
1 11.96 12.02
DKK (Danish Kroner)
1 17.21 17.29
HKD (Hong Kong Dollar)
1 16.12 16.19
KWD (Kuwaity Dinar)
1 411.25 413.20
BHD (Bahrain Dinar)
1 335.59 337.18

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ असार २६ आइतवार ०८:३९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...