back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ असार २५ शनिवार

780 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असार २५ गते, जुलाई ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ०९ पैसा र विक्रिदर १२८ रुपैयाँ ६९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ झण्डै १ रुपैयाँले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ३१ पैसा र विक्रिदर १५२ रुपैयाँ ०३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ५३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.51 127.11
EUR (European Euro)
1 128.09 128.69
GBP (UK Pound Sterling)
1 151.31 152.03
CHF (Swiss Franc)
1 129.51 130.12
AUD (Australian Dollar)
1 86.27 86.68
CAD (Canadian Dollar)
1 97.29 97.75
SGD (Singapore Dollar)
1 90.16 90.59
JPY (Japanese Yen)
10 9.32 9.36
CNY (Chinese Yuan)
1 18.87 18.96
SAR (Saudi Arabian Riyal)
1 33.70 33.86
QAR (Qatari Riyal)
1 34.44 34.60
THB (Thai Baht)
1 3.51 3.53
AED (UAE Dirham)
1 34.44 34.61
MYR (Malaysian Ringgit)
1 28.58 28.71
KRW (South Korean Won)
100 9.72 9.76
SEK (Swedish Kroner)
1 11.96 12.02
DKK (Danish Kroner)
1 17.21 17.29
HKD (Hong Kong Dollar)
1 16.12 16.19
KWD (Kuwaity Dinar)
1 411.25 413.20
BHD (Bahrain Dinar)
1 335.59 337.18

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असार २५ शनिवार ०८:१० मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...