back
CTIZAN AD

गर्भनरलाई तत्काल बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

वि.सं.२०७९ असार २९ बुधवार

981 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अनेरास्ववियु  (क्रान्तिकारी)ले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

अधिकारी हालै मात्र प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना बिभागको सदस्यको रुपमा जिम्मेवारी प्राप्त गरेको कुराले गम्भीर बनाएको भन्दै उनलाई तत्काल पदबाट बर्खास्त नगरिए आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने चेतावनी समेत सो संगठनले दिएको छ ।

‘राष्ट्र बैंकको गभर्नर नेपाल सरकारको मौद्रिक नीति निर्माणको नेतृत्व हो । सरकारको बित्तीय नीतिलाई सफल बनाउने गरि मौद्रिक नीति निर्माण गर्ने र बित्तीय क्षेत्रको नेतृत्व गर्नुपर्ने नेपाल राष्ट्र बैंकका बर्तमान गभर्नर बिगत देखि नै विभिन्न सेयर कारोबारमा अबैध संलग्नता, क्रीप्टो करेन्सी लगायत प्रकरणमा बिबादास्पद बनेका थिए,’ क्रान्तिकारीकी अध्यक्ष पन्चासिंहद्धारा जराी विज्ञप्तिमा भनिएको छ, ‘उनले हालै मात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना बिभागको सदस्यको रुपमा जिम्मेवारी प्राप्त गरेको कुराले हामीलाई गम्भीर बनाएको छ ।’

May be an image of text

वि.सं.२०७९ असार २९ बुधवार १६:०६ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...