काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको सचिवालयका अनुसार देवेन्द्र बहादुर पाल, सिताराम रिजाल, भिम किरण बोगटी, सुमन कुमार तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष, नरहरि रेग्मी, रंजित सिंह राठौर लगायत ३६ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।
नामावली
वि.सं.२०७९ असार २९ बुधवार १६:३३ मा प्रकाशित






























